Are you over 18 and want to see adult content?
More Annotations
A complete backup of macaronigrill.com
Are you over 18 and want to see adult content?
Favourite Annotations
A complete backup of https://script-coding.com
Are you over 18 and want to see adult content?
A complete backup of https://brandskyddsforeningen.se
Are you over 18 and want to see adult content?
A complete backup of https://woodlandsresort.com
Are you over 18 and want to see adult content?
A complete backup of https://rubios.com
Are you over 18 and want to see adult content?
A complete backup of https://sinevibes.com
Are you over 18 and want to see adult content?
A complete backup of https://donkey888.tech
Are you over 18 and want to see adult content?
A complete backup of https://x-stat.de
Are you over 18 and want to see adult content?
A complete backup of https://blackincbooks.com.au
Are you over 18 and want to see adult content?
A complete backup of https://cesj.org
Are you over 18 and want to see adult content?
A complete backup of https://teachengineering.org
Are you over 18 and want to see adult content?
A complete backup of https://landscapeontario.com
Are you over 18 and want to see adult content?
A complete backup of https://tfdiaries.com
Are you over 18 and want to see adult content?
Text
PAGE
खोप छैन, हल्ला बढी : डेनमार्कको १४ लाख र अमेरिकाको ५० लाख, बेलायतको २० लाख डोज हल्ला मात्रैMYSANSAR.COM
mysansar.com
हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने …TRANSLATE THIS PAGE हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने नेपालका दुई मिडिया यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र …TRANSLATE THIS PAGE २० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए कथा : ऐंठन « MYSANSARTRANSLATE THIS PAGE - अनन्त लम्साल - पुसको एक निर्मम बिहान, प्रस्टै उज्यालो भइसकेको थिएन । सडक वरिपरिका मान्छेहरू देख्दा, म जस्तै सबै गरिबीको रापले भुट्भुटिएर झिसमिसेमैं बादल हुस्सु बन्दा : उही कुमार लामाका ६ …TRANSLATE THIS PAGE उही कुमार लामा माइसंसारका पुराना व्यङ्ग्यकार हुन्। उनका फोटो मन्त्रिपरिषद् पुनर्गठनमा संविधानको धारा नै …TRANSLATE THIS PAGE प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एक १२ दिन हराउँदाका सात ‘बासी’ खबर « MYSANSARTRANSLATE THIS PAGE म १२ दिन हराएँ। मोबाइल, इमेल, सोसल मिडिया मात्र होइन इन्टरनेटकै सम्पर्कबाट पनि आफूलाई विच्छेद गरेको थिएँ। त्यसैले देशविदेशमा के भएको थियो, मलाई केही सरकारलाई अप्ठेरो पारिदिने सर्वोच्चका दुई …TRANSLATE THIS PAGE 6 hours ago · सरकारलाई अप्ठेरो पार्ने गरी बिहीबारको दिन सर्वोच्च अदालतले MYSANSARTRANSLATE THIS PAGEENTRIES RSSCOMMENTS RSSविज्ञापनदातालाई सूचनाअध्यात्म १२ दिन हराउँदाका सात ‘बासी’ खबर. By Salokya, on May 26th, 2021. म १२ दिन हराएँ। मोबाइल, इमेल, सोसल मिडिया मात्र होइन इन्टरनेटकै सम्पर्कबाट पनि आफूलाई खोप छैन, हल्ला बढी : डेनमार्कको १४ लाख र …TRANSLATE THISPAGE
खोप छैन, हल्ला बढी : डेनमार्कको १४ लाख र अमेरिकाको ५० लाख, बेलायतको २० लाख डोज हल्ला मात्रैMYSANSAR.COM
mysansar.com
हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने …TRANSLATE THIS PAGE हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने नेपालका दुई मिडिया यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र …TRANSLATE THIS PAGE २० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए कथा : ऐंठन « MYSANSARTRANSLATE THIS PAGE - अनन्त लम्साल - पुसको एक निर्मम बिहान, प्रस्टै उज्यालो भइसकेको थिएन । सडक वरिपरिका मान्छेहरू देख्दा, म जस्तै सबै गरिबीको रापले भुट्भुटिएर झिसमिसेमैं बादल हुस्सु बन्दा : उही कुमार लामाका ६ …TRANSLATE THIS PAGE उही कुमार लामा माइसंसारका पुराना व्यङ्ग्यकार हुन्। उनका फोटो मन्त्रिपरिषद् पुनर्गठनमा संविधानको धारा नै …TRANSLATE THIS PAGE प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एक १२ दिन हराउँदाका सात ‘बासी’ खबर « MYSANSARTRANSLATE THIS PAGE म १२ दिन हराएँ। मोबाइल, इमेल, सोसल मिडिया मात्र होइन इन्टरनेटकै सम्पर्कबाट पनि आफूलाई विच्छेद गरेको थिएँ। त्यसैले देशविदेशमा के भएको थियो, मलाई केही सरकारलाई अप्ठेरो पारिदिने सर्वोच्चका दुई …TRANSLATE THIS PAGE 6 hours ago · सरकारलाई अप्ठेरो पार्ने गरी बिहीबारको दिन सर्वोच्च अदालतले MYSANSARTRANSLATE THIS PAGE नेपालका सात प्रदेशहरु मध्ये बाँकी सबैको नाम राखिसकियो। तर अझै पनि नाम राख्न बाँकी प्रदेशहरु प्रदेश १ र प्रदेश २ हुन्। चुनाव भएको तीन वर्ष भइसक्दाMYSANSAR.COM
mysansar.com
कथाः हजुर बा ! « MYSANSARTRANSLATE THIS PAGE बिहान बिहानै हजुरबाको देहान्त भएको खबर सहित घरबाट फोन आयो । म अत्यन्तै मर्माहत भएँ, युनि जान पनि मन लागेन । दिनभर घरमा बसेर हजुरबालाई स्मरण गर्न मन १२ दिन हराउँदाका सात ‘बासी’ खबर « MYSANSARTRANSLATE THIS PAGE म १२ दिन हराएँ। मोबाइल, इमेल, सोसल मिडिया मात्र होइन इन्टरनेटकै सम्पर्कबाट पनि आफूलाई विच्छेद गरेको थिएँ। त्यसैले देशविदेशमा के भएको थियो, मलाई केही व्हील-चेयर को चिठ्ठी , पजेरो लाई ! « MYSANSARTRANSLATE THIS PAGE व्हील-चेयर को चिठ्ठी , पजेरो लाई ! By Purushottam Bhandari, on May 20th, 2021. आदरणीय दाजु , पजेरो ! धेरै धेरै सम्झना र नमस्कार ! म यहाँ रापिलो गर्मीका दिनहरुमा
भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल …TRANSLATETHIS PAGE
के तपाईँले सामाजिक सञ्जालमा भाइरल हुने र मिडियाले पनि तात्तातै कपिपेस्ट गर्ने खालका स्टायटस लेख्ने रवीन्द्र पाण्डेलाई मेडिकल डाक्टर ठान्नुभएको राजनीतिको सुई घुम्दैफिर्दै फेरि रत्नपार्क? « …TRANSLATE THIS PAGE राजनीतिक स्थायित्व र नागरिकमुखी शासकको आशमा १५ वर्ष अगाडि नेपालीले जनआन्दोल गरेथे। त्यो आन्दोलनपछि सत्ता, शक्ति र पदमा पुगेका दल, नेताले केकाम गरे
Please click here if you are not redirected within a few seconds.META
* Log in
* Entries RSS
* Comments RSS
* WordPress.org
LINKS
* गृहपृष्ठ (Home) * पुरानो ब्लग * मेरो संसार इमेल ------------------------- यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला। ------------------------- * प्रीतिबाट युनिकोड यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान By SALOKYA , on June 2nd,2021
8.8k Shares
6k
1.4k
47
74
२० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। आमा कोमल बडामहारानी भइन्। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस, हिमानी र कोमलको बयान। Continue reading यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान June 2nd, 2021 | Category: इतिहासका पानाबाट| Leave a comment
कोरोना लहर : परीक्षण घटेकोले संख्या घटेको हो कि साँच्चै संक्रमण दर घट्दैछ? By SALOKYA , on June 1st,2021
8.8k Shares
6k
1.4k
47
74
अहिले महामारीको अवस्था के हो? संक्रमण दर साँच्चै घटिरहेको हो कि सरकारले परीक्षण घटाएको कारण घटेको जस्तो मात्र देखिएको हो? मान्छेहरु मात्र हैन, मिडिया पनि अन्यौलमा देखिन्छ। नेपाललाइभले आइतबार लेखेको समाचारको शीर्षक छ- पीसीआर परीक्षण दोब्बरले घटाएर संक्रमित कम देखाउँदै सरकार, संक्रमणदर अझै उच्च विन्दुमा त्यस्तै शिलापत्रले पनि ‘कोरोना संक्रमणको दर घटेको होइन, ल्याबहरूले परीक्षणको विवरण नपठाउँदा संख्यामा कमी’ शीर्षकमा समाचार सोमबार राखेको छ। के हो त अहिलेको स्थिति? Continue reading कोरोना लहर : परीक्षण घटेकोले संख्या घटेको हो कि साँच्चै संक्रमण दर घट्दैछ? June 1st, 2021 | Category: समाचार/विचार| 3 comments
गणतन्त्र दिवसको अवसरमा एउटा प्यारोडी – हे बरै ! By MYSANSAR , on May 30th,2021
8.8k Shares
6k
1.4k
47
74
– उही कुमार लामा – मदनले सोध्लान् नि खोइ हिही भन्लान् कीर्तेलाई सोध भन्दिए। अनि फेरि सोध्लान् नि खोइ जबज भन्लान् काजुसँग खायो भन्दिए। आश्रितले सोध्लान् नि खोइ तुक्के भन्लान् नागरिकता बाँड्दैछ भन्दिए। मधेसीले सोध्लान् नि खोइ नागरिकता भन्लान् बिहारीले पाउँछन् भन्दिए। हिहीवालीले सोध्लिन् नि खोइ मेरो सरकार भन्लिन् बयलगाडा चढ्यो भन्दिए। Continue reading गणतन्त्र दिवसको अवसरमा एउटा प्यारोडी – हे बरै ! May 30th, 2021 | Category: पाहुनाको पालो| One comment
गोरखापत्र दैनिक कति छापिने खुल्यो, हेर्नुस् नेपाली छापाको असली ‘हैसियत’ By SALOKYA , on May 29th,2021
8.8k Shares
6k
1.4k
47
74
आफूलाई राष्ट्रिय दैनिक दावी गर्ने पत्रिकाहरु दिनमा कति छापिन्छ? यो एकदमै गोप्य विषय हो। प्रेस र प्रकाशकबीच यति गोप्य रुपमा कोड भाषामा यो अङ्कबारे ‘कम्युनिकेसन’ हुन्छ कि विश्वविद्यालयमा ‘कम्युनिकेसन’ पढेकाहरु ट्वाँ पर्न बाध्य हुन्छन्। विज्ञापनदाताहरुका लागि उनीहरुले यति छापिन्छ, उति छापिन्छ भनेर दावी त गर्ने गर्छन्, तर त्यो अङ्क निकै नै बढाइचढाइ गरिएको हुन्छ। खासमा छापिने कति हो त? के कतै तथ्याङ्क पाइन्छ? अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बेला पहेँलो पुस्तक (यल्लो बुक) पनि सार्वजनिक हुने गर्छ। त्यसमा सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा हुने गर्छ। सरकारी अखबार गोरखापत्र संस्थानमार्फत् प्रकाशन हुने भएकोले त्यसमा यससम्बन्धी तथ्याङ्क हुन्छ। Continue reading गोरखापत्र दैनिक कति छापिने खुल्यो, हेर्नुस् नेपाली छापाको असली ‘हैसियत’ May 29th, 2021 | Category: मिडिया| Leave a comment
बुद्ध जयन्ती सम्बन्धी गम्भीर भ्रम By ज्ञानेन्द्र शाक्य, on May 29th, 2021
8.8k Shares
6k
1.4k
47
74
अनन्त गुणले सम्पन्न अनुत्तर सम्यक् सम्बोधी लाभ गरी मानव जगतलाई सत्यको मार्ग देखाउनु भएका भगवान् बुद्धको गुणानुस्मरण गर्ने र बुद्धोपदेशको अभ्यासलाई जनस्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमा मात्र होइन विश्वभरी बुद्ध जयन्ती मनाउँदै आएको छ। वैशाख पूर्णिमा बुद्धको जन्म, बोधि लाभ र महापरिनिर्वाण गरी तीन संयोग परेको दिन भए पनि नेपालमा बुद्ध जन्मस्थल लुम्बिनी परेको हुनाले त्यसको गौरव स्वरूप तीनै संयोगलाई स्मरण गर्दै ‘बुद्ध जयन्ती’ अर्थात् ‘जन्म’लाई मात्र नामोच्चारण गरी मनाउने गरेको देखिन्छ। Continue reading बुद्ध जयन्ती सम्बन्धी गम्भीर भ्रम May 29th, 2021 | Category: समाचार/विचार| 4 comments
१२ दिन हराउँदाका सात ‘बासी’ खबर By SALOKYA , on May 26th,2021
8.8k Shares
6k
1.4k
47
74
म १२ दिन हराएँ। मोबाइल, इमेल, सोसल मिडिया मात्र होइन इन्टरनेटकै सम्पर्कबाट पनि आफूलाई विच्छेद गरेको थिएँ। त्यसैले देशविदेशमा के भएको थियो, मलाई केही पनि थाहा थिएन। माइसंसारलाई अमेरिकाबाट साथी कृष्ण ढुंगानाले अपडेट गरिरहेका थिए, म आफैभित्र संसार खोजिरहेको थिएँ। त्यसैले यो बीचमा भएका केही खबरहरु तपाईँहरुलाई बासी लाग्ला, मलाई चाहिँ ताजा लाग्यो। अन्तर्मनको यात्राबाट फर्किएपछि यसो चहारेँ इन्टरनेट हिजो। रमाइला र रोचक घटना पनि भएका रहेछन्। त्यस्ता केही खबर यता लिपिवद्ध गर्दैछु। Continue reading १२ दिन हराउँदाका सात ‘बासी’ खबर May 26th, 2021 | Category: समाचार/विचार| One comment
एक हैन, तीन बुद्ध जन्मिएको देश हो नेपाल By SALOKYA , on May 26th,2021
8.8k Shares
6k
1.4k
47
74
प्रश्न : बुद्धका चार आर्यसत्यबारे थाहा छ? उत्तर : थाहा छैन । प्रश्न : बुद्धले बताएका अष्टांगिक मार्गबारे थाहाछ?
उत्तर : छैन । प्रश्न : बुद्धले सिकाएको ज्ञान र ध्यानविधि थाहा छ? उत्तर: छैन । प्रश्न : अनि के थाहा छ त? उत्तर : बुद्ध वाज बर्न इन नेपाल। फेसबुकमा निकै सेयर भएको स्टायटस हो यो। बुद्ध वाज बर्न इन नेपालले केही नेपालीलाई यति गाँजेको छ कि अरु कुरा केही पनि सुन्न र बुझ्न चाहँदैनन् उनीहरु। बुद्ध नेपालमा जन्मिएको विश्वलाई देखाउने भन्दै टुँडिखेलमा गिनिज बुकमा लेखाउने भन्दै भेला भएर नाचगान पनि गरेका थिए। तर महिनौँ भइसक्यो, गिनिज बुकले बाल दिएको छैन। विश्वले देख्यो कि देखेन उनीहरुलाई नै थाहा होला। आज बुद्ध पूर्णिमाको अवसरमा ‘बुद्ध वाज बर्न इन नेपाल’वालाहरुले शायदै थाहा पाएको एउटा तथ्य- नेपाल एउटा मात्र बुद्ध जन्मिएको देश हैन। Continue reading एक हैन, तीन बुद्ध जन्मिएको देश हो नेपाल May 26th, 2021 | Category: समाचार/विचार| 7 comments
सिद्धार्थ गौतमले बुद्ध हुनुअघि देखेका पाँच सपना By SALOKYA , on May 25th,2021
8.8k Shares
6k
1.4k
47
74
आज वैशाख पूर्णिमा। बुद्ध जयन्ति। २५६५ वर्षअघि आजैका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। यही तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्वाण पनि भएको थियो। बुद्धत्व प्राप्त गर्नु अघिल्लो रात अर्थात् वैशाख शुक्ल चतुर्दशीको रात सुत्दा सिद्धार्थ गौतमले पाँच वटा सपना देखेका थिए। के थिए ती सपना ? के थिए त्यसका अर्थ ? Continue reading सिद्धार्थ गौतमले बुद्ध हुनुअघि देखेका पाँच सपना May 25th, 2021 | Category: समाचार/विचार| Leave a comment
राजनीतिको सुई घुम्दैफिर्दै फेरि रत्नपार्क? By KRISH , on May 24th, 20218.8k Shares
6k
1.4k
47
74
राजनीतिक स्थायित्व र नागरिकमुखी शासकको आशमा १५ वर्ष अगाडि नेपालीले जनआन्दोल गरेथे। त्यो आन्दोलनपछि सत्ता, शक्ति र पदमा पुगेका दल, नेताले के काम गरे त्यो भन्नै परेन, सबै सार्वजनिक छ। राजा गए पनि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले शक्ति केन्द्रहरुसँग साँठगाँ गरेर संविधान र लोकतन्त्रको हुर्मत लिए भनेर यतिबेला जनतामा आक्रोश चुलिँदोछ। र, लोकतन्त्रिक राज्यका अंग अंगमा फेरि पनि प्रहार भइरहेछन्। अनि राजनीतिको सुई घुमेर फेरि उही रत्नपार्क पुग्न खोज्दैछ। जनआन्दोलनको गाइँगुइँ सुनिन थालेको छ। २०६२-६३ को जनआन्दोलनलाई नजिकबाट नियालेका एक जना सञ्चारकर्मी हुन्, नारायण श्रेष्ठ। उनै नारायण श्रेष्ठ जो बीबीसी साझा सवालमा कुनै बेला सुमधुर शैलीमा नेतालाई तीखा प्रश्न सोधेर र्याख र्याख पार्थे। अघिल्लो जनआन्दोलन उनले कस्तो देखेथे? यो सामग्री नारायण श्रेष्ठको जनआन्दोलन डायरी हो। Continue reading राजनीतिको सुई घुम्दैफिर्दै फेरि रत्नपार्क? May 24th, 2021 | Category: पाहुनाको पालो| One comment
खोप,अक्सिजन होइन मतपत्र पठाउने सरकारको घोषणा By KRISH , on May 22nd, 20218.8k Shares
6k
1.4k
47
74
भक्तपुरकी एक आमा वि.सं. २०७४ साल मंसिरमा सानोठिमीस्थित एक केन्द्रमा मतदान गर्दै। नयाँ संविधान जारीपछि भएको सो निर्वाचनले देशमा स्थायित्व र आर्थिक सम्वृद्धि ल्याउने आशा नेपालीमा थियो। तस्विरः प्रकाश माथेमा/एएफपी सरकारका अनुसार शुक्रबार कोभिड—१९ का कारण १७७ जना नेपालीले ज्यान गुमाए। अक्सिजन नपाएर कतिपय आफन्त र साथीभाइ विदा भए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ छन्। ज्यान गुमाउनेहरू ६ हजार २४ भइसकेका छन्।’ यो महामारीबाट मान्छे जोगिन खोप नलगाई हुँदैन। संक्रमित बिरामी बचाउन अक्सिजन, औषधि, र अस्पताल व्यवस्थापन नगरी हुँदैन। नागरिक अस्पतालमा बेड, अक्सिजन र खोप चाहिरहेछन्। यस्तैबेला शुक्रबार मध्यराति बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्यो। प्रतिनिधि सभा भङ्ग र मध्यावधि निर्वाचनको मिति तय गर्ने निर्णय गर्यो। ६ हजार बढी नागरिक गुमाइसकेपछि प्रधानमन्त्री, राष्ट्रपति अनिँदो बसेर गरेको व्यवहारले भनेको छ, ‘सर्वसाधारण नागरिकलाइ कोरोना खोप, अक्सिजन दिने मिति छैन तर मतपत्र पठाइदिने निश्चित गरियोहै।’
Continue reading खोप,अक्सिजन होइन मतपत्र पठाउने सरकारकोघोषणा
May 22nd, 2021 | Category: समाचार/विचार| 9 comments
राष्ट्रपतिको निर्णयले ओली भए झन् शक्तिशाली, अब गर्न सक्छन् संसद विघटन By KRISH , on May 22nd, 20218.8k Shares
6k
1.4k
47
74
प्रधानमन्त्री केपी शर्माओली।
राज्य प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली फेरि चर्चामा छन्। आजको प्रसङ्ग नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन्। त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली १५३ सांसदको समर्थन आफूसँग रहेको भन्दै शीतल निवास पुगे। राष्ट्रपति र प्रधानमन्त्रीबीच के सम्वाद भयो त्यो सार्वजनिकछैन।
Continue reading राष्ट्रपतिको निर्णयले ओली भए झन् शक्तिशाली, अब गर्न सक्छन् संसद विघटन May 22nd, 2021 | Category: समाचार/विचार| One comment
व्हील-चेयर को चिठ्ठी , पजेरो लाई ! By PURUSHOTTAM BHANDARI ,on May 20th, 2021
8.8k Shares
6k
1.4k
47
74
आदरणीय दाजु , पजेरो ! धेरै धेरै सम्झना र नमस्कार ! म यहाँ रापिलो गर्मीका दिन हरुमा उपमहानगरपालिका ले निर्माण को नाम मा अब्यबस्थित तरिकाले भत्काएका खाल्डे सडक हरुको दुवै तर्फ ढालेका रुख हरु र जता-ततै मिल्काईएका ढुंगा-रोडा , बालुवा र माटोले पुरिएका डरलाग्दा बाटो हरुमा जसो-तसो घश्रीरहेको छु ! अनि हजुर को गाथ मा के छ नि ? आशा गर्छु कि तपाईं त्यहाँ सकुशल नै चिल्ला सडक मा मज्जाले घुईकिएर यो गर्मीमा पनि एयर -कन्डिसन वातावरण मा कुल-कुल हुनुहुन्छ होला ! तपाईं संग केहि मनका कुरा राख्नुपर्यो भन्ने सोचेर यो पत्र लेख्दैछु ! कृपया झर्को नमानी पढ़िदिनुहुना र मनन गरिदुनुहुना अनुरोध गर्दछु ! Continue reading व्हील-चेयर को चिठ्ठी , पजेरो लाई ! May 20th, 2021 | Category: अब तपाईँको पालो,
समाचार/विचार| Leave a comment
कथाः हजुर बा ! By लक्ष्मण बस्याल, on May 20th, 2021
8.8k Shares
6k
1.4k
47
74
बिहान बिहानै हजुरबाको देहान्त भएको खबर सहित घरबाट फोन आयो । म अत्यन्तै मर्माहत भएँ, युनि जान पनि मन लागेन । दिनभर घरमा बसेर हजुरबालाई स्मरण गर्न मन लाग्यो । जे जति समय उहाँ संग बिताएँ त्यो एकदम अबिस्मरणीय लाग्छ । उहाँ साच्चिकै आदर्शवान मान्छे लाग्दछ । ४ वर्ष अघि यताको अध्ययन भिसा पाउन भन्दा पहिले म उहाँलाई भेट्न र आशिर्वाद लिन गाउँ गएको थिएँ, आखिर त्यो नै अन्तिम भेट हुन गयो । संसारको नियमै हो आखिर मृत्यु अघि कसको के लाग्दछ र ? Continue reading कथाः हजुर बा ! May 20th, 2021 | Category: पाहुनाको पालो| One comment
भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’ होइनन् By SALOKYA , on May 14th,2021
8.8k Shares
6k
1.4k
47
74
के तपाईँले सामाजिक सञ्जालमा भाइरल हुने र मिडियाले पनि तात्तातै कपिपेस्ट गर्ने खालका स्टायटस लेख्ने रवीन्द्र पाण्डेलाई मेडिकल डाक्टर ठान्नुभएको थियो? तपाईँ गलत हुनुहुन्छ। किनभने उनी आफैले आफू मेडिकल काउन्सिलमा दर्ता नभएको खुलाएका छन्। माइसंसारले उनको बारेमा अस्ति एउटा ब्लग लेखेको थियो। त्यो खासमा उनीप्रति भन्दा पनि उनको स्टायटसलाई आँखा चिम्लेर कपिपेस्ट गर्ने मिडिया र मिडियाकर्मीप्रति लक्षित थियो, उनीहरुलाई आत्मसमीक्षाको अनुरोध गरिएको ब्लग थियो। त्यसैको जवाफमा ‘भ्रम निवारणबारे’ शीर्षकमा ७ सय शब्दको स्टायटस बुधबार लेख्दै उनले आफू नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको खुलाएका हुन्। मेडिकल डाक्टरहरु नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनु अनिवार्य छ। Continue reading भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’होइनन्
May 14th, 2021 | Category: समाचार/विचार| 14 comments
छाडी जानेको सम्झनामा…. By MYSANSAR , on May 14th,2021
8.8k Shares
6k
1.4k
47
74
– दीपक भेटवाल – छोटकरीमा कुरा जम्मा यत्ति हो — भर्खरै ,मेरो एउटा प्रिय मित्र लाई कोरोनालेलग्यो ।
अध्यात्मवादी दर्शनका ज्ञानीहरुले भन्दै आएका छन् । मृत्यु सत्य हो , जीवन फगत भ्रम । भौतिक शरीर क्षणभगुंर हो , देह नित्य हो । आत्मीय मान्छे गुमाउनुको पीडाबोधमा, वैराग्यभावको हल्का छायाले मनलाई झयाप्प छोप्न खोज्छ । वैराग्य भावले तरल भएको मनोदशामा ज्ञानीहरुको वाणीले क्षणिक सान्त्वना दिन खोज्छ । मन शितल हुन खोजे खोजे जस्तो हुन्छ । फेरि कठोर यथार्थ मनको दैलोमा टुप्लुक्क हाजिर हुन्छ – मेरो प्रिय मित्र अब यो धर्तिमा छैनन् । अनि मन विचलित हुन थाल्छ। आफूले आफैलाई सम्हाल्न खोज्छु । विचलित मनलाई भावनाको रुमानी संसारबाट यथार्थको धरातलमा ओराल्न खोज्छु । आखिर सबैले एक दिन संसार छोड्नु नै छ , उनले पनि छोडेर गए । यसरी आफैलाई सम्झाउन खोज्छु । हिजोसम्म उनी भौतिक रुपमा मेरै अगाडि थिए । आज छैनन् । घरी घरी कानको पर्दामा उनको भूतपूर्व भइसकेका आवाजहरु ठोक्किन आइरहन्छ । उनको आकृति र भावभगिंका सजीव जस्तै लाग्ने चलायमान दृश्यहरुले मनलाई कोपर्न थाल्छ । मनको चंचल तलाउमा उनको घरी गाढा, घरी धमिलो आकृति झुल्किन आइरहन्छ । लाग्छ, मेरो मित्र यतै कतै वरीपरी नै छन् । घरक्क ढोका खोेलेर मलाई बोलाउँछन कि जस्तो लाग्छ – दिपक जी । Continue reading छाडी जानेको सम्झनामा…. May 14th, 2021 | Category: पाहुनाको पालो| 2 comments
ओली गए, ओली फेरि आए : अबको प्रक्रिया यस्तो हुन्छ By SALOKYA , on May 13th,2021
8.8k Shares
6k
1.4k
47
74
अस्ति विश्वासको मत पाउन नसकेर स्वतः पदमुक्त भएका केपी ओली आज वैशाख ३० गते राति पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। यस पटक पनि अल्पमतको कमजोर प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि एमाले र माओवादी केन्द्र मिलेर धारा ७६ (२) अनुसारको गठबन्धन सरकार बनेको थियो। दुई पार्टी एक भएर नेकपा भएपछि सरकार स्वतः धारा ७६ (१) अनुसार झण्डै दुई तिहाई बहुमतकोमा परिणत भएको थियो। तर नेताहरुबीच कुरा नमिल्दा भइरहेको झगडाका बीच पार्टी एकीकरणै सर्वोच्च अदालते खारेज गरिदियो। त्यसपछि विश्वासको मत लिन नसक्दा कसैको बहुमत जुटेन। बहुमत जुटाएर दावी पेश गर्न आज राति ९ बजेसम्म समय थियो। तर आवश्यक बहुमत कसैले जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका रुपमा पुनः केपी ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी हुन्। Continue reading ओली गए, ओली फेरि आए : अबको प्रक्रिया यस्तो हुन्छ May 13th, 2021 | Category: समाचार/विचार| 3 comments
भाइरल डाक्टरका स्टायटस कपिपेस्ट गर्ने मिडिया र मिडियाकर्मीले ध्यान दिन नसकेका यी तथ्य By SALOKYA , on May 12th,2021
8.8k Shares
6k
1.4k
47
74
_“आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ… यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाजनगरौं”_
मंगलबार साँझ ५ बजेर ६ मिनेटमा रवीन्द्र पाण्डेले लेखेको यो फेसबुक स्टायटस बुधबार राति अबेर मैले यो ब्लग लेख्दासम्म एक हजारभन्दा बढी पटक सेयर भइसकेको छ। पाण्डे सेलिब्रिटीहरुका पनि प्रिय हुन्। उनको स्टायटसलाई ‘डा. रवीन्द्र समीरका अधिकांश सुझाव, जानकारी र सूचना तथ्यपरक हुन्छन्’ भनेर इन्डोर्स गर्दै कमेडियन मनोज गजुरेलले पनि त्यसको आ मिनेटमै आफ्नो फेसबुकमा साभार गरे। मिडियाका त उनी प्रिय नै हुन्। उनको यही स्टायटसलाई कम्तिमा तीन वटा अनलाइनले समाचार बनाइसकेका छन्- आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन : जनस्वास्थ्यविद् डा. पाण्डे (फरकधार),आगामी ३
हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था : डा रबिन्द्र पाण्डे,जनस्वास्थ्य विज्ञ (नेपालन्युज), ‘तीन
हप्ता दुःख सहेरै भएपनि कोरोना फैलन रोकौँ’ (दृष्टिन्युज) तर तीन महिनाअघि जतिबेला अरु विज्ञहरु नेपालमा दोस्रो लहर आउन सक्छ, सतर्क हुनुपर्छ र सावधानी अपनाउनु पर्छ भनिरहेका थिए, त्यतिबेला उनले लेखेका थिए- ‘बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं।’ Continue reading भाइरल डाक्टरका स्टायटस कपिपेस्ट गर्ने मिडिया र मिडियाकर्मीले ध्यान दिन नसकेका यी तथ्य May 12th, 2021 | Category: मिडिया| 9 comments
देश महामारीको संकटमा : नेता र युट्युबरको हेर्नुस् त पारा ! By SALOKYA , on May 10th,2021
8.8k Shares
6k
1.4k
47
74
नेपालमा यतिखेर ठूलो स्वास्थ्य संकट आइपरेको छ। आज कोभिड-१९ का कारण १३९ जनाको मृत्यु भएको छ। अस्पतालमा बेड नभएर बाहिरै राखी उपचार भइरहेको छ। अक्सिजनको अभावले मान्छे मरिरहेका छन्। पशुपतिको विद्युतीय शवदाहगृहको छेउको चौरमा राति अबेरसम्म संक्रमितहरुका लाशहरु जलिरहेका हुन्छन्। तर नेताहरु विश्वास र अविश्वासको गफ संसदमा गरिरहेका छन्। देशमा कहिल्यै नभएको विकास भएको गफ जोतिरहेका छन्। संसद छलेर ल्याएको अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक बसी नियुक्तिहरु गरिरहेका छन्। नियमित बजेट अधिवेशन बस्ने बेलामा विश्वासको मत भन्दै संसदको विशेष अधिवेशन बोलाएर रातारात अन्त्य गर्न हतार गरिरहेकाछन्।
अनि केही अनलाइन मिडिया र युट्युबरहरुको पारा पनि हेरौँ न कस्तो छ। केही उदाहरण- Continue reading देश महामारीको संकटमा : नेता र युट्युबरको हेर्नुस् तपारा !
May 10th, 2021 | Category: समाचार/विचार| 3 comments
प्रधानमन्त्रीले विश्वासको मत गुमाउनुको अर्थ के? अब के होला? By SALOKYA , on May 10th,2021
8.8k Shares
6k
1.4k
47
74
इतिहासले याद गर्नेछ : देशभर कोभिड-१९ को महामारीले जनता छटपटाइरहेको बेला नेताहरुले के गरेका थिए। हामी के लेख्दैछौँ र पढ्दैछौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएको छ। प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्या २७१ मा आज भएको मतदानमा २३२ जना मात्रै उपस्थित थिए। विश्वासको मत पाउनका लागि १३६ मत आवश्यक हुन्छ। तर प्रधानमन्त्रीको पक्षमा ९३ मत मात्रै आयो। एमालेका १२१ सदस्य थिए। तर ह्विप जारी गरिए पनि सबैले उपस्थित भएर मत दिएनन्। यसअघि माधवकुमार नेपाल समूहले मतदानमा उपस्थित नहुने निर्णय गरेका थिए। त्यसो त १२१ जना नै उपस्थित भएर मत दिएको भए पनि ओलीले विश्वासको मत पाउने थिएनन्। Continue reading प्रधानमन्त्रीले विश्वासको मत गुमाउनुको अर्थ के? अब के होला? May 10th, 2021 | Category: एक्सप्लेनर| One comment
तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएकोभ्रम
By SALOKYA , on May 9th,2021
8.8k Shares
6k
1.4k
47
74
हामी जस्तो सामान्य मान्छेहरुलाई धेरै कुराको ज्ञान हुँदैन। त्यसैले हामी भर पर्ने भनेको विज्ञमा हो। तर विज्ञले नै भ्रम फैलायो भने के होला? विज्ञले पनि भ्रम फैलाउँछन् र भन्ने तपाईँलाई लाग्यो होला। एउटा यस्तै उदाहरण आज देखियो। तीन जना डाक्टरहरु मिलेर गलत कुरा गरेर एउटा भ्रम फैलाए। सन्दर्भ हो, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे २०२१ मा कोभिड-१९ विरुद्ध बनेको एउटा थप खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको विषय। त्यो थियो चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको खोप। Continue reading तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएको भ्रम May 9th, 2021 | Category: Fact check| 7 comments
Older Entries »
माइसंसारलाई सहयोग गर्नुस् माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।Details
Copyright © 2024 ArchiveBay.com. All rights reserved. Terms of Use | Privacy Policy | DMCA | 2021 | Feedback | Advertising | RSS 2.0